दिगो विकास : परिपक्व नेतृत्व

  • बिहीबार १४ साउन २०८३ ०८:४६ AM
सुशासन र दिगो विकास केवल राम्रो प्रणाली वा कानुनले मात्र सम्भव हुँदैन । कानुन आवश्यक आधार हो तर त्यसलाई प्रभावकारी बनाउने शक्ति सचेत, परिपक्व र उत्तरदायी व्यक्तिमा निहित हुन्छ । सा...