बाँकेमा रगतको माग बढ्दो, एक वर्षमा २४ हजार ५२६ पिन्ट वितरण

  • बिहीबार १४ साउन २०८३ ०८:५३ AM
सिराज खाननेपालगन्ज, साउन १४ गते । बाँकेमा अस्पतालको सङ्ख्या र बिरामीको चाप बढ्दै जाँदा रगतको माग पनि निरन्तर बढ्दै गएको छ। रगतको माग अत्यधिक भएकाले नेपाल रेडक्रस सोसाइटी प्रादेशिक...