गुल्मी अस्पतालमा सिटी स्क्यान सेवा सञ्चालन गरिने

  • बिहीबार १४ साउन २०८३ ०८:५९ AM
रमेश विश्वकर्मागुल्मी, साउन १४ गते। गुल्मी अस्पतालमा सिटी स्क्यान सेवा सञ्चालन गरिने भएको छ। यस अस्पतालमा सिटी स्क्यान सेवा सञ्चालन गर्ने विषयलाई लिई रेसुङ्गा नगरपालिकाका नगरप्रमुख...