पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
बिहीबार १४ साउन २०८३ ०९:०० AM
काठमाडौँ, साउन १४ गते । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडक खण्डमा सवारी आवागमन प्रभावित भएको छ । नेपाल प्रहरीले आज बिहान ७ः५० बजेसम्म...