राष्ट्रसंघमा मात्र होइन, नाम शिखर सम्मेलनमा पनि प्रधानमन्त्री नजाने, परराष्ट्रमन्त्री बेलग्रेड जाने

  • बिहीबार १४ साउन २०८३ ०२:२९ AM
काठमाण्डु- परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघको वार्षिक महासभामा सहभागी हुन न्यूयोर्क जाने र त्यसपछि सर्बियाको बेलग्रेड जाने भएका छन्। संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेन शाहलाई सहभागी हुन सुझाव दिइए पनि उनले अनिच्छा देखाएपछि परराष्ट्रमन्त्री खनालले सेप्टेम्बरमा नेपालको प्रतिनिधित्व गर्दै न्यूयोर्क जाने कार्यक्रम तय भएको हो। भ्रमण टोलीमा मन्त्री खनालकी पत्नी, परराष्ट्र सचिव अमृत राई, सहसचिव