लुम्बिनीमा मन्त्रालयको पुनः संरचना, अब आठ मन्त्रालय रहने

  • बिहीबार १४ साउन २०८३ ०२:३७ AM
काठमाण्डु – लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्यले मन्त्रालयको पुनः संरचना गरेको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बुधबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाहेक आठ मन्त्रालय रहने गरी ‘प्रदेश सरकार कार्य विभाजन नियमावली, २०८३ स्वीकृत गरेको छ। भौतिक पूर्वाधार विकासमन्त्री रत्नबहादुर खत्रीका अनुसार यसअघि १२ मन्त्रालयमार्फत सञ्चालन हुँदै आएको प्रदेश सरकारको