भुटनदेवी माध्यमिक विद्यालयका छात्रछात्रालाई छात्रवृत्ति प्रदान

  • बिहीबार १४ साउन २०८३ ०२:५६ AM
बागमती । हेटौँडास्थित भुटनदेवी माध्यामिक विद्यालयका पूर्वविद्यार्थीहरूको संस्था भुटनदेवी हाई स्कुलमैत्री समूह–२०३१ ले गुरुपूर्णिमाको अवसर विद्यालयका कक्षा ८ मा उत्कृष्ट छात्रछात्रालाई छात्रवृत्ति प्रदान गरेको छ । समूहका तर्फबाट विद्यालयमा कक्षा ८ मा उत्कृष्ट हुने एक/एक जना छात्रछात्रालाई वार्षिक रुपमा रु १०/१० हजार नगद छात्रवृत्ति प्रदान गरिँदै आएको सचिव प्रमेन्द्र महर्जनले जानकारी दिए । पाँच वर्षयता