काठमाडौं । राहदानी विभागले सेवाग्राहीको चापलाई मध्यनजर गर्दै आजदेखि विस्तारित समय तालिका लागू गरेको छ । अब विभाग बिहान ७ बजेदेखि राति ९ बजेसम्म खुला रहने भएको छ । विभागले सूचना जारी गर्दै बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म पहिलो सिफ्ट र दिउँसो २ बजेदेखि राति ९ बजेसम्म दोस्रो सिफ्टमा राहदानी सेवा उपलब्ध गराइने जनाएको