काठमाडौं । इनफिनिक्स नेपालले आफ्ना स्मार्टफोन किन्न चाहने ग्राहकका लागि ‘ठूला फोन, सानो किस्ता’ योजना ल्याएको छ । यस योजनाअन्तर्गत ग्राहकले शून्य प्रतिशत ब्याजदरमा १२ महिनासम्म किस्ताबन्दी गरेर स्मार्टफोन खरिद गर्न सक्नेछन् । कम्पनीका अनुसार स्मार्टफोन किन्दा ४० प्रतिशत रकम सुरुमा तिर्नुपर्नेछ भने बाँकी रकम १२ महिनासम्म मासिक किस्तामा कुनै पनि ब्याज नतिरी तिर्न सकिनेछ