काठमाडौं । सशस्त्र प्रहरी कल्याणकारी कोषद्वारा सशस्त्र प्रहरी मुख्यालय हातामै सञ्चालित पेट्रोल पम्पको रकम हिनामिनामा संलग्न दुई जना पूर्वपेट्रोल पम्प प्रमुखले पनि रकम बुझाएका छन् । पूर्वपेट्रोल पम्प प्रमुख सशस्त्र प्रहरी निरीक्षक मोहन देवकोटाले ३० लाख र सशस्त्र प्रहरी निरीक्षक अरुण पाण्डेले थप १० लाख रुपैयाँ बुझाएका हुन् । लोकपथले गत असार २८ गते ‘सशस्त्रको