काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन) र गैरआवासीय नेपाली (एनआरएन) का प्रतिनिधिबीच गैरआवासीय नेपालीलाई नेपालको धितोपत्र बजारमा आकर्षित गर्ने तथा आवश्यक कानुनी सुधारका विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। ललितपुरस्थित बोर्डको कार्यालयमा आयोजित कार्यक्रममा बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टसहित उच्च पदाधिकारी तथा गैरआवासीय नेपालीका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा अध्यक्ष डा. भट्टले नेपाल सरकारले… Continue reading गैरआवासीय नेपालीलाई दोस्रो बजारमा सहभागी गराउन सेबोन र एनआरएनबीच छलफल