मनसुनी प्रणाली सक्रिय, कोशीसहित यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • बिहीबार १४ साउन २०८३ १२:४३ AM
काठमाडौं : देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा