काठमाडौं : सुनसरीको देवानगञ्जस्थित कप्तानगञ्जमा भएको घटनापछि उत्पन्न तनाव समाधानका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बुधबार सर्वदलीय बैठक आह्वान गरे। तर, बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी भएनन्। बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने तथा संसद्बाहिर