देवानगञ्ज घटनापछि पुराना फोटो–भिडियोबाट अफवाह नफैलाउन कोशी सञ्चार प्रतिष्ठानको आग्रह

  • बिहीबार १४ साउन २०८३ ०१:३८ AM
बिराटनगर ; कोशी प्रादेशिक सञ्चार प्रतिष्ठानले सामाजिक सञ्जालमा पुराना फोटो तथा भिडियो पोस्ट गरी भ्रम, अफवाह र उत्तेजना फैलाउने कार्य नगर्न सबैमा आग्रह गरेको छ। सुनसरीको देवानगञ्ज घटनापछि उत्पन्न संवेदनशील परिस्थितिलाई लिएर सामाजिक सञ्जालमा विगतका आन्दोलनका