सुन्दरहरैँचामा भरुवा बन्दुक र १.५ किलो गाँजासहित एक पक्राउ

  • बिहीबार १४ साउन २०८३ ०२:०७ AM
विराटनगर :  मोरङको सुन्दरहरैँचाबाट भरुवा बन्दुक र गाँजासहित एक जना पक्राउ परेका छन्। विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट इन्स्पेक्टर राजीव गिरीको नेतृत्वमा खटिएको प्रहरी टोलीले बुधबार राति करिब ९ः१० बजे सुन्दरहरैँचा नगरपालिका–१० मुनालझोलास्थित ५६