विदेशी नागरिकलाई कुटपिट गर्ने दुई पक्राउ

  • बिहीबार १४ साउन २०८३ ०७:३७ AM
काठमाडौं साउन १३ गते । विदेशी नागरिकलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले काठमाडौँको लाजिम्पाटबाट दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी नाय...