उद्योग विभागका अधिकांश सेवा अनलाइनमा

  • बिहीबार १४ साउन २०८३ ०७:४३ AM
काठमाडौँ, साउन १४ गते । उद्योग विभागले आफ्ना अधिकांश प्रशासनिक तथा नियामक सेवा पूर्ण रूपमा ‘अनलाइन’ प्रणालीमार्फत सञ्चालनमा ल्याएको छ । सेवाग्राहीलाई सहज, छिटो र पारदर्शी सेवा उपलब...