अध्यक्ष–उपाध्यक्ष दुवै पद रिक्त हुँदा पाल्हीनन्दन गाउँपालिकाको काम प्रभावित
बिहीबार १४ साउन २०८३ ०७:५२ AM
पुरुषोत्तम सुवेदीपश्चिम नवलपरासी, साउन १४ गते । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै पद एकैसाथ रिक्त भएपछि गाउँपालिकाको नीतिगत निर्णय, योजना कार्यान्...