काठमाण्डु – संघीय संसद्, प्रतिनिधि सभाको बैठक बिहीबार बस्दैछ। संसद् सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्दैछ। बैठक १५ दिनपछि बस्न लागेको हो । यसअघि बैठक असार ३१ गते बसेर १५ दिनका लागि स्थगित गरिएको थियो । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३ लाई