लक्ष्मी सनराइज बैंकको ऋणपत्र आजदेखि, वार्षिक ७ प्रतिशत ब्याज

  • बिहीबार १४ साउन २०८३ ०१:४५ AM
लक्ष्मी सनराइज बैंकले आज साउन १४ गतेदेखि ऋणपत्र बिक्री खुला गरेको छ। बैंकले प्रति ऋणपत्र १,००० रूपैयाँ अंकित मूल्यमा ३० लाख कित्ताले हुन आउने ३ अर्ब रूपैयाँ बराबरको ऋणपत्र निष्कासन गरेको हो। यो ऋणपत्र मध्ये १८ लाख कित्ता  व्यक्तिगत तवरबाट बिक्री गरिने छ भने १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्काशन हुने छ। सर्वसाधरणको लागि The post लक्ष्मी सनराइज बैंकको ऋणपत्र आजदेखि, वार्षिक ७ प्रतिशत ब्याज appeared first on Businesspana.