देशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • बिहीबार १४ साउन २०८३ ०१:१७ AM
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू–भागमा सरदर स्थानको आसपासमा तथा नेपालको पश्चिम भू–भागमा सरदर भन्दा उत्तरतर्फ रहेको छ । हाल मौसमको अवस्था कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको छ साथै मधेश प्रदेशमा आंशिक बादल लागेको छ । कोशी, बागमती, गण्डकी,