काठमाडौं । नेपालको अनलाइन व्यापार प्लेटफर्म सोफीड्रपले नायक तथा मोडल शेखर सुवेदीलाई आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। कम्पनीले डिजिटल व्यापारलाई सहज, भरपर्दो र व्यवसायमैत्री बनाउने अभियानलाई थप प्रभावकारी बनाउन सुवेदीलाई ब्रान्ड एम्बेसडर बनाएको जनाएको छ। कम्पनीका अनुसार सोफीड्रपले व्यवसायी र उपभोक्तालाई एउटै डिजिटल प्लेटफर्ममार्फत जोड्ने काम गरिरहेको छ। व्यवसायीले कम शुल्कमा आफ्ना सामान बिक्री… Continue reading नायक तथा मोडल शेखर सुवेदी बने ‘सोफीड्रप’का ब्रान्ड एम्बेसडर