बिर्तामोडमा तीन टहरामा आगलागी, विद्युत् सर्ट भएको आशंका

  • बिहीबार १४ साउन २०८३ १२:२५ AM
झापा :  बिर्तामोड नगरपालिका–५ स्थित सतानु पैनीमा रहेका तीन वटा काठका टहरामा आज  बिहान आगलागी भएको छ।  बिहान ४ः१० बजे पुरानो भद्रपुर रोडछेउ रहेका गणेश पोख्रेल, तारा अर्याल र सुन्दर राजवंशीका काठका टहरामा आगलागी भएको