तेह्रथुम : याक्थुङ (लिम्बू) समुदायको भाषा, लिपि, इतिहास र सभ्यतालाई संरक्षण, दस्तावेजीकरण तथा अनुसन्धानमार्फत भावी पुस्तासम्म सुरक्षित रूपमा हस्तान्तरण गर्ने उद्देश्यले तेह्रथुमको लालीगुराँस नगरपालिकास्थित चोलुङ पार्कमा सिरिजङ्गा पाण्डुलिपि विज्ञानालय तथा ग्यालरी (सिरिजङ्गा साप्ला हिम) स्थापना