मनसुनी प्रभावः केही स्थानमा भारी वर्षाको सम्भावना

  • बिहीबार १४ साउन २०८३ ०६:२२ AM
काठमाडौँ, साउन १४ गते । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा सरदर स्थानको आसपासमा तथा नेपालको पश्चिम भूभागमा सरदरभन्दा उत्तर...