प्रतिनिधिसभाको बैठक बस्दै

  • बिहीबार १४ साउन २०८३ ०६:२६ AM
काठमाडौँ, साउन १४ गते । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक बिहीबार बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्दैछ । आजको बैठकमा अर्थमन्त्री डा. स्वर्...