चिकित्सा शिक्षा आयोगको बजेट स्वीकृत

  • बिहीबार १४ साउन २०८३ ०६:५१ AM
गोरखापत्र समाचारदाताकाठमाडौँ, साउन १४ गते । चिकित्सा शिक्षा आयोगले चालु आर्थिक वर्ष २०८३/८४ का लागि छ अर्ब ५५ करोड २५ लाख ९८ हजार रुपियाँ बराबरको कार्यक्रम तथा बजेट स्वीकृत गरेको छ...