किशोरकिशोरीमाथि इन्स्टाग्रामको प्रभावसम्बन्धी आफ्नै आन्तरिक अनुसन्धानलाई बेवास्ता गरेको मेटामाथि आरोप

  • बुधबार १३ साउन २०८३ ११:४८ PM
अमेरिकी राज्य टेनेजीले मेटा प्लेटफर्म्सले किशोरकिशोरीमाथि इन्स्टाग्रामको प्रभावसम्बन्धी आफ्नै आन्तरिक अनुसन्धानलाई बेवास्ता गर्दै युवा प्रयोगकर्ताबाट बढी नाफा कमाउने प्रयास गरेको आरोप लगाएको छ। टेनेजीको राज्य अदालतमा सोमबार सुरु भएको सात The post किशोरकिशोरीमाथि इन्स्टाग्रामको प्रभावसम्बन्धी आफ्नै आन्तरिक अनुसन्धानलाई बेवास्ता गरेको मेटामाथि आरोप appeared first on Technology Khabar.