पाथीभारा माता भनेर चिनिने समीर थापा पक्राउ, महिलामाथि दुर्व्यवहार गरेको आरोप

  • बुधबार १३ साउन २०८३ ११:४७ PM
सुर्खेत :  जिल्ला प्रहरी कार्यालय सुर्खेतले ‘पाथीभारा माता’ भनेर चिनिने समीर थापालाई पक्राउ गरेको छ।  प्रहरी निरीक्षक दीपक मगराठीको नेतृत्वमा खटिएको टोलीले वीरेन्द्रनगर नगरपालिका–३ एरिचोकस्थित आफ्नै घरबाट थापालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख