मोरङमा अनुसन्धान प्रभावित पार्ने गरी पीडित परिवारको परिचय सार्वजनिक गर्ने सञ्चारकर्मी पक्राउ

  • बुधबार १३ साउन २०८३ ११:५४ PM
विराटनगर, मोरङ प्रहरीले अनुसन्धानलाई प्रभावित पार्ने गरी बलात्कार पीडित बालिकाको परिवारको वास्तविक परिचय खुल्ने सामग्री सार्वजनिक गरेको आरोपमा एक सञ्चारकर्मीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सुनवर्षी नगरपालिकामा एक बालिकामाथि सामूहिक जबर्जस्ती करणी भएको