झापामा ठूलो परिमाणमा लागूऔषधसहित भारतीय पक्राउ

  • बिहीबार १४ साउन २०८३ १२:०५ AM
झापा :  भारतबाट भित्र्याउँदै गर्दा ठूलो परिमाणमा लागूऔषधसहित एक भारतीय पक्राउ परेका छन् । गएराति ८:३० बजे लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले जिल्ला झापा गाउँपालिका वडा नं ३ मुस्लिम टोलमा विशेष सूचनाको