वेमो लगायतका रोबोट्याक्सी सेवा प्रदायक कम्पनीहरू स्वचालित सवारीसाधनले आपत्कालीन सेवामा कसरी प्रतिक्रिया जनाउँछन् भन्ने विषयमा थप निगरानीमा परेका छन्। यससँगै उनीहरूका लागि नयाँ संघीय सुरक्षा मापदण्ड लागू हुन सक्ने सम्भावना The post वेमोसहित रोबोट्याक्सी कम्पनीहरू आपतकालीन सेवामा अवरोध गरेको भन्दै थप निगरानीमा appeared first on Technology Khabar.