देवानगञ्ज घटनापछि सामाजिक सद्भाव कायम गर्न पाँचबुँदे प्रतिबद्धता, के-के छन् प्रतिबद्धतामा?

  • बुधबार १३ साउन २०८३ ०५:०२ PM
विराटनगर : सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनापछि उत्पन्न तनाव र साम्प्रदायिक असहजतालाई मध्यनजर गर्दै जिल्लाका राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाज तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले शान्ति, सद्भाव र सामाजिक एकता कायम राख्न पाँचबुँदे संयुक्त प्रतिबद्धता