रामकृष्ण ढकाल / चन्द्रप्रसाद खनाल पूर्वीय वाङ्मय र सभ्यताको उद्गमस्थलका रूपमा परिचित, सर्वोच्च शिखर सगरमाथाको काखमा अवस्थित नेपाल पूर्वीय दर्शनको महत्त्वपूर्ण केन्द्र हो। कालीगण्डकी, मुक्तिनाथ, पशुपतिनाथ, बुद्धको जन्मस्थल लुम्बिनी तथा हिमालमा महादेव र तराईमा जानकीको आशीर्वादले पावन