सुनसरीमा तनाव मत्थर, कर्फ्यु यथावत्, सुरक्षा निगरानी अझै कडा
बुधबार १३ साउन २०८३ ०३:२५ PM
विराटनगर : सुनसरीको देवानगन्जमा आइतबार रातिदेखि सुरु भएको तनाव सोमबार र मंगलबार हिंसात्मक बने पनि बुधबार अवस्था उल्लेख्य रूपमा शान्त देखिएको छ। यद्यपि, कर्फ्यु आदेश भने यथावत् राखिएको छ भने जिल्लाभर सुरक्षा व्यवस्था थप कडा