झापा : झापाका सामुदायिक तथा संस्थागत विद्यालयलाई लक्षित गर्दै ‘लागुऔषधविरुद्ध झापा अभियान’ अन्तर्गत सचेतनामूलक पोस्टर वितरण गरिएको छ। जिल्ला प्रहरी कार्यालय झापाको सहकार्य र बिर्तामोड नगरपालिकाको आयोजनामा बुधबार सम्पन्न कार्यक्रममा अभियानलाई विद्यालय तहसम्म विस्तार गर्ने