आर्ट अफ लिभिङ सेन्टरद्वारा सशस्त्र प्रहरीलाई दुई स्टेचर सहयोग

  • बुधबार १३ साउन २०८३ ०३:५९ PM
इलाम :  द आर्ट अफ लिभिङ सेन्टर इलामले सशस्त्र प्रहरी बल नेपाल, इलाम गणलाई बिरामी ओसारपसारका लागि दुई थान स्टेचर हस्तान्तरण गरेको छ। गुरु पूर्णिमाको अवसरमा आयोजित कार्यक्रममा सेन्टरका प्रशिक्षक जसबहादुर लुङ्गेली र सृजना यातालगायतले सशस्त्र