धनकुटामा १० रोपनीको गाँजा खेती नष्ट, ३ हजार ७ सय बिरुवा फडानी
बुधबार १३ साउन २०८३ ०४:०१ PM
धनकुटा : धनकुटामा प्रहरीले अवैध लागूऔषध गाँजाविरुद्धको अभियानअन्तर्गत १० रोपनी क्षेत्रफलमा लगाइएको करिब ३ हजार ७ सय गाँजाका बेर्ना तथा बोट फडानी गरी नष्ट गरेको छ। जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार इलाका प्रहरी कार्यालय छिन्ताङ, प्रहरी