गुरु पूर्णिमामा गुरु सम्मानदेखि प्रतिभा कदरसम्म, फुलबारी माविमा पूर्व विद्यार्थीको विशेष कार्यक्रम

  • बुधबार १३ साउन २०८३ ०४:०३ PM
झाप:  गुरु पूर्णिमाको अवसर पारेर फुलबारी माध्यमिक विद्यालय पूर्व विद्यार्थी समाजले विद्यालयका चार जना पूर्व शिक्षकलाई सम्मान गर्नुका साथै उत्कृष्ट विद्यार्थी, खेलाडी र नवनियुक्त प्रधानाध्यापकलाई समेत सम्मान तथा स्वागत गरेको छ। शिक्षा क्षेत्रमा लामो समय योगदान