राष्ट्रिय युवा संघ झापाको नेतृत्व चयन ,  ८४ सदस्यीय नयाँ जिल्ला कमिटी गठन

  • बुधबार १३ साउन २०८३ ०४:११ PM
झापा : राष्ट्रिय युवा संघ नेपाल झापाले नयाँ नेतृत्व चयन गर्दै बिशन लिम्बूको अध्यक्षतामा ८४ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ। बिर्तामोडमा सम्पन्न संघको पाँचौँ विस्तारित बैठकले सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरेको हो। नवनिर्वाचित अध्यक्ष