डोटीमा श्रीमानको कुटपिटबाट श्रीमतिको मृत्यु, श्रीमान पक्राउ

  • बुधबार १३ साउन २०८३ ०३:३८ PM
काठमाडौं । डोटीमा श्रीमानको कुटपिटबाट श्रीमतिको मृत्यु भएको छ । डोटीको जोरायल गाउँपालिका-४ देउथलीका अन्दाजी ५०/५१ वर्षीय चन्द्रबहादुर ओलीले मादक पदार्थ सेवन गरी आफ्नी ४७ वर्षीया श्रीमती अमृता ओलीलाई कुटपिट गर्दा उनको मृत्यु भएको छ । कुटपिटबाट गम्भीर घाइते भएकी अमृतालाई स्थानीय स्वास्थ्य चौकी चन्कट्टेमा सामान्य उपचारपछि थप उपचारका लागि धनगढी पठाइएको थियो । सेती