रास्वपा वरिष्ठ नेतामा बालेन शाह मनोनीत

  • बुधबार १३ साउन २०८३ ०३:५७ PM
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्रीसमेत रहेका बालेन्द्र शाह (बालेन) लाई पार्टीको वरिष्ठ नेताको भूमिकामा औपचारिक रूपमा समेटेको छ । पार्टीको केन्द्रीय समिति बैठकले शाहलाई वरिष्ठ नेताको जिम्मेवारी दिने निर्णय गरेको हो । यसअघि रास्वपा र काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख शाहबीच भएको राजनीतिक समझदारीअनुसार उनलाई उक्त भूमिकामा राख्ने सहमति भएको थियो । पार्टीले संशोधन गरेको