काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल संरचनालाई समयानुकूल, उपभोक्तामैत्री र आन्तरिक विद्युत् खपत विस्तारमुखी बनाउने उद्देश्यसहित महसुल पुनरावलोकन प्रक्रिया अघि बढाएको छ। यसका लागि प्राधिकरणको सञ्चालक समितिले १५ दिनको समयसीमासहित एक अध्ययन समिति गठन गर्ने निर्णय गरेको छ। बुधबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले हालको विद्युत् महसुल संरचनाको समग्र… Continue reading विद्युत् महसुल पुनरावलोकन प्रक्रिया सुरु, उपभोक्ता र उद्योगलाई सहुलियत दिने तयारी