कप्तानगन्ज घटना : शव नबुझ्ने अडानमै ओमप्रकाशका परिवार, शव तीन दिनदेखि शवगृहमै

  • बुधबार १३ साउन २०८३ ०२:२३ PM
विराटनगर : सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा भएको हिंसात्मक घटनाका क्रममा सशस्त्र प्रहरीको गोली लागेर ज्यान गुमाएका २५ वर्षीय ओमप्रकाश मेहताको शव तीन दिनदेखि विराटनगरस्थित न्युरो अस्पतालको शवगृहमा राखिएको छ। परिवारले आफ्ना माग पूरा नभएसम्म शव