प्रेस काउन्सिल नेपालले सञ्चारमाध्यम, पत्रकार तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई आचारसंहिता विपरीत सामग्री सम्प्रेषण नगर्न आग्रह गरेको छ। काउन्सिलले आज एक विज्ञप्ति जारी गर्दै आमसञ्चार माध्यम र सामाजिक सञ्जालको नियमित अनुगमन The post आचारसंहिता विपरीत सामग्री सम्प्रेषण नगर्न प्रेस काउन्सिल नेपालको आग्रह appeared first on Technology Khabar.