दूरसञ्चार पूर्वाधार कम्पनी ल्याउन छाडेर इन्टरनेटका तार काट्न हिँड्दैछन् मन्त्रीद्वय

  • बुधबार १३ साउन २०८३ ०२:५० PM
– साजन सुवेदी मंगलबार थापाथलीमा रहेको तारको गुजुल्टोमा आगलागी भएर त्यस क्षेत्रको इन्टरनेट आपूर्तिमा समस्या आएको थियो। घटनास्थलमै पुगेका ऊर्जामन्त्री विराज भक्त श्रेष्ठले तार व्यवस्थापन गर्न निर्देशन दिएपछि तार व्यवस्थापको The post दूरसञ्चार पूर्वाधार कम्पनी ल्याउन छाडेर इन्टरनेटका तार काट्न हिँड्दैछन् मन्त्रीद्वय appeared first on Technology Khabar.