सरकार र चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन
बुधबार १३ साउन २०८३ ०८:०४ PM
काठमाडौँ, साउन १३ गते । सरकार र नेपाल चिकित्सक सङ्घबीच आज सहमति भएको छ । यो सहमतिसँगै चिकित्सकले जारी राखेका विरोधका कार्यक्रमहरू फिर्ता लिएका छन् ।चिकित्सक एवं स्वास्थ्यकर्मीमाथि...