चाप बढेपछि राहदानी विभागले दैनिक १ हजार ५०० विद्युतीय राहदानी उत्पादन गर्दै

  • बुधबार १३ साउन २०८३ ०२:२० PM
काठमाण्डु – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत आवेदन तथा श्रम स्वीकृति प्रक्रिया अघि बढेसँगै विद्युतीय राहदानी (ई–पासपोर्ट) को माग उल्लेख्य रूपमा बढेको छ । बढ्दो चापलाई व्यवस्थापन गर्न राहदानी विभागले उत्पादन क्षमता विस्तार गर्दै हाल दैनिक करिब १ हजार ५०० वटा विद्युतीय राहदानी उत्पादन तथा छपाइ गरिरहेको जनाएको छ । मंगलबार जारी प्रेस