एजेन्सी । संयुक्त राज्य अमेरिका र इरानबिच केही समयदेखि कायम रहेको सैन्य तनावमा आएको बिराम बुधबार अन्त्य भएको छ । इरानले अमेरिकी सेना तथा क्षेत्रीय प्रतिरक्षा प्रणालीलाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरेपछि दुई देशबीच पुनः शत्रुतापूर्ण गतिविधि सुरु भएको हो । इरानको आक्रमणपछि अमेरिका र साउदी अरबले इराकमा रहेका इरान समर्थित सशस्त्र समूहका अखडामाथि समन्वयात्मक हवाई