काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले असारको महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई नै सचिवालयमा राख्ने निर्णय गरेको छ । सचिवालय सदस्यका आकांक्षी व्यवस्थापन गर्न कठिन परेपछि सभापति रवि लामिछानेले यस्तो निर्णय गरेका हुन् । बालेन शाहको टिमबाट सदस्यमा नाम नआएको, अरु आकांक्षीको संख्या थपिएको अवस्थामा सभापति रवि लामिछानेले हाललाई सभापति, उपसभापतिहरू, महामन्त्री, सहमहामन्त्री रहेको टिमलाई सचिवालयको